प्रतिमा गौतमले गरिन् कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।