२४ वर्षीय यादवले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

१८ असोज, सिरहा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा २४ वर्षीय युवा विनय कुमार यादव (अधिकारी) ले केन्द्रीय सदस्य (युवा) पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीको केन्द्रीय सदस्यमा युवा समूहबाट उनले उम्मेदवारी दिने घोषणा गरेका …