विगत ३५ वर्षमा केही भएन भन्नु गलत’ : आफ्नै नेतृत्वमा प्रमुख विकास भएको प्रचण्डको दाबी

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारका कदमविरुद्ध चाडपर्वपछि सडक र सदन दुवैतर्फबाट संयुक्त आन्दोलन गर्ने घोषणा गरेको छ। शुक्रबार ललितपुरमा आयोजित अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले देश गम्भीर राजनीतिक तथा आर्थिक संकटतर्फ धकेलिएको दाबी गर्दै वामपन्थी एकता र जनआन्दोलनको आवश्यकता औँल्याएका […]