कांग्रेसको १५औँ महाधिवेशनमा सक्रिय सहभागिताका लागि भरत विकको अपिल

सिन्धुली । नेविसंघ सिन्धुलीका अध्यक्ष भरत विकले संविधान दिवसको शुभकामना दिँदै नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सक्रिय सहभागिताका लागि जिल्लावासी युवा, विद्यार्थी तथा पार्टीका साथीहरूलाई अपिल गरेका छन्। विकले संविधानले सुनिश्चित गरेका लोकतन्त्र, गणतन्त्र, समानता, स्वतन्त्रता र सामाजिक न्यायका मूल्यलाई थप सुदृढ बनाउन सबैको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशन वडा तहबाट प्रारम्भ […]