धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना - Nepal Japan

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी एकै ठाउँमा दुर्घटनामा परेका छन् ।