नेपाल टेलिकमद्वारा जीएसएम पोस्टपेडमा ‘रिकरिङ सजिलो अनलिमिटेड प्याकेज’ सुरु

नेपाल टेलिकमले आफ्ना जीएसएम पोस्टपेड ग्राहकका लागि रिकरिङ सजिलो अनलिमिटेड प्याकेज सञ्चालनमा ल्याएको छ। कम्पनीले ग्राहकको सुविधा र मागलाई ध्यानमा राख्दै असोज ३१ गतेदेखि लागू हुने गरी नयाँ प्रणाली सुरु गरेको जनाएको छ। नयाँ योजनाअनुसार, साबिकका सजिलो अनलिमिटेड प्याकेजहरू — रु ६९९, रु ७९९, रु ९९९, रु १४९९ र एक्जेक्युटिभ प्याक — लाई पुनः स्वचालित […]