बगिरहेको गितार

बजिरहेको गितार, बगिरहेको छ महाकालीमा ! गितार मौन छ, नदी मौन छ मौन छ किनार, मौन छन् मानिसहरू तर मौन मनहरूमा असीम कोलाहल छ ! प्रिय विपिन, बगिरहेको गितार टिपेर जिमी हेंड्रिक्सले कुनै धुन कल्पिए सायद यतिबेला धुन आफैं भक्कानिने थियो ! जोन लेननले …