२९ ग्रामभन्दा बढी खैरो हेरोइनसहित भारतीय दम्पती र छोरा पक्राउ

रंगेली नगरपालिका–४ स्थित चोप्राहा बोर्डरबाट उनीहरूलाई २९ ग्राम ४८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।