१८ कात्तिक, काठमाडौं । स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको निर्देशकमा डा. मदनकुमार उपाध्यायलाई जिम्मेवारी तोकिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. उपाध्यायलाई सो पदको कार्यभार सम्हाल्ने गरी …