जनसांख्यिक संकटतर्फ युरोप : शताब्दीको अन्त्यसम्म ‘वृद्ध महादेश’ बन्ने
युरोप अहिले आधुनिक इतिहासकै सबैभन्दा चुनौतीपूर्ण जनसांख्यिक मोडमा पुगेको छ । स्पेन, इटली र पोल्याण्ड जस्ता देशहरूमा जन्मदर यति तल झरेको छ कि प्राकृतिक जनसंख्या वृद्धि नकारात्मक भइसकेको छ ।
गाउँबस्तीहरू खाली बन्दै छन्, विद्यालयहरू बन्द …