फोटोन टोटल केयर: भरोसायुक्त आफ्टर सेल्स सर्भिस

फोटोनले ‘फोटोन टोटल केयर’ कार्यक्रममार्फत नेपालभर आफ्नो बिक्रीपछिको सेवा सञ्जाललाई तीव्र रूपमा विस्तार गर्दै आएको छ। ग्राहकले गाडी किनेपछि दीर्घकालीन सहयोग पाउनुपर्ने अवधारणामा आधारित यस प्रणालीले सर्भिसिङ, मर्मतदेखि लिएर जेन्युइन पार्ट्स र वारन्टीसम्बन्धी सम्पूर्ण सुविधालाई एकीकृत रूपमा उपलब्ध गराइरहेको छ। हाल फोटोनका १७ सेवा केन्द्र देशका विभिन्न शहर तथा ग्रामीण क्षेत्र नजिकै सञ्चालनमा छन्। यसले […]