रास्वपाको वाचापत्र लेखनको जिम्मा स्वर्णिमलाई, फागुनमा मात्रै सार्वजनिक हुने

राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रको लेखनको जिम्मा उपसभापति डा. स्वर्णिम वाग्लेले पाएका छन् ।