वीरगन्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमालेका पर्सा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार प्रदीप यादव आफ्नै क्षेत्रमा लखेटिएका छन् । शनिबार वीरगन्ज–६ नगवामा आयोजना गरिएको एमाले प्रवेश कार्यक्रममा स्थानीय जेनजी पुस्ताका युवाहरूले प्रदीप यादवविरुद्ध नाराबाजी गरेका हुन्। “केही काम नगर्ने झोले नेता मुर्दावाद” जस्ता नारासहित युवाहरू आक्रोशित भएपछि यादवलाई […]