चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्ज भन्सार नाकाबाट १८ अर्ब १५ करोड रुपैयाँ मूल्य बराबरका सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात भएका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष करिब ६ अर्ब रुपैयाँ बढीका सवारीसाधन आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु […]