काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेन-जी युवाहरूको आन्दोलनको अधुरो काम पूरा गर्ने जिम्मेवारी अब राष्ट्रवादी शक्तिमा आएको बताएका छन् । अहिलेको अवस्थामा कांग्रेस र कम्युनिस्टप्रति जनतामा तीव्र वितृष्णा र घृणा रहेको भन्दै जनताले विकल्प खोजिरहेको उनले बताए । अबको विकल्प हुन सक्ने क्षमता राष्ट्रवादी शक्तिहरूमा मात्रै रहेको थापाले जिकिर गरेका छन्। राप्रपा नेपाल आबद्ध […]