रविलाई थुनामुक्त गर्ने आदेशपछि नख्खु कारागारबाहिर समर्थकको भिड
३ पुस, काठमाडौं । उच्च अदालत, बुटबलले बिहीबार रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएसँगै नख्खु कारागारमा समर्थकको भिड लागेको छ ।
अहिले नख्खु कारागारबाहिर समर्थकहरू बाक्लो संख्यामा जम्मा भएका छन् ।
उच्च अदालत बुटवलका न्यायाधीशहरू बासुदेव आचार्य …