कांग्रेसमा फेरि विशेष महाधिवेशनको माग

काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनको तयारीमा केन्द्रित भएकाले नेपाली कांग्रेसको महाधिवेशनको कार्यतालिका संशोधन हुने नेताहरूले बताएका छन्। कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले ९ पुसदेखि जारी केन्द्रीय कार्यसम्पादन समिति बैठक प्रतिनिधिसभा निर्वाचनको तयारीमा केन्द्रित भएको बताए। “बैठक महाधिवेशनमा भन्दा बढी निर्वाचन र निर्वाचनका लागि बनाउनुपर्ने सूचीमा केन्द्रित भएको छ, महाधिवेशनको कार्यतालिका कसरी संशोधन गर्ने भन्ने चुनौतीसमेत बढेको छ। नेताहरूले […]