अर्थसंक्षेप : वर्षाले क्षतिग्रस्त इलामका सडक बनाउन २ अर्ब १९ करोड स्रोत सहमति, एकीकृत वित्तीय विवरण पेश र नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट यो साता कारोबारको पहिलो दिन उच्च अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो दिन भने दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ५३ अंकले घटेर दुई हजार ६२२ दशमलव ८८ को बिन्दुमा कायम भएको छ । आज ३३७ कम्पनीको एक करोड ३७ हजार ३०७ कित्ता […]