एथलेटिक्स खेलाडीलाई खेल सामग्री वितरण

काठमाडौँ। एथलेटिक्स परिवार नेपालको संयोजनमा गत महिनामा भारतको राँचीमा भएको साफ एथलेटिक्स च्याम्पियनसिपमा नेपालका लागि पदकसहित राष्ट्रिय कीर्तिमान कायम गर्ने र खेलाडीलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले प्रोत्साहन स्वरूप खेल सामग्री प्रदान गरे। उक्त खेल सामग्री बेलायतमा रहेको नेपाल रन यूकेबाट प्राप्त भएको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित कार्यक्रममा गुप्ताले पाँच हजार मिटर र १० […]