काठमाडाैं । निर्वाचन आयोगले आज राती १२ बजेपछि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको आयोगको टोलीले आज प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर मतदानका लागि ४५ दिन अघि आचारसंहिता लागू गर्ने प्रचलन अनुसार आज रातीदेखि आचारसंहिता लागू हुने जानकारी दिएको हो । आयोगका तर्फबाट प्रधानमन्त्री र मन्त्रीहरुलाई आचार संहितबारे […]