नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार नेपाली बक्स अफिसमा पनि कमजोर देखिएको छ । समीक्षात्मक रुपमा पनि कमजोर देखिएको यस फिल्मले गत शनिबारसम्म १ करोड ६२ लाख ग्रस कलेक्सन गरेको थियो । चलचित्र विकास बोर्डका अनुसार जनवरी ९ बाट प्रदर्शनमा आएको यो फिल्म हेर्न सुरुवाती ११ दिनमा ५० हजार ४२४ प्रति […]