राष्ट्रपतिले गरे राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका छन्।