काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा बिहीबार ३ खेल हुने भएका छन् । पहिलो खेलमा सुपर आठमा प्रवेश गरिसकेको समूह ‘सी’को वेस्ट इन्डिजसँग पहिलो पटक विश्वकप खेल्दै गरेको इटालीले प्रतिस्पर्धा गर्ने भएकाे हाे । वेस्ट इन्डिज र इटालीबीचकाे खेल भारतको इडेन गार्डेनमा बिहीबार बिहान सवा ११ बजेरदेखि शुरु हुने भएकाे छ। यसअघि तीन खेल खेल्दै […]