कर्मचारीतन्त्र सुधार्न सबैभन्दा पहिला यी कुरामा ध्यान दिऔँ

राजनीतिक नेतृत्व र राष्ट्रसेवकहरूको सम्पत्ति छानबिन गरेर भ्रष्टाचारी र सदाचारी कर्मचारीहरूको वास्तविकताको पदार्पण हुनुपर्छ । नत्र कर्मचारीतन्त्र सुधार्ने नाममा चोरहरू आफैँ 'चोर आयो ! चोर आयो !!' भनिरहेका हुनेछन् ।