९ वर्षपछि ठूलो पर्दामा गरिमाको ‘कम ब्याक’, भुवनसँग जोडी

काठमाडौं – चरित्र नायिकाको छवि बनाएकी गरिमा शर्मा ९ वर्षको विश्रामपछि ठूलो पर्दामा फर्कने पक्का भएको छ । युरोपमा बस्दै आएकी गरिमा एक साताअघि मात्रै फिल्ममा अभिनय गर्नकै लागि स्वदेश आएकी हुन् । भुवन केसीको निर्देशनमा छायाङ्करत फिल्म ‘बाटुलो जुन’बाट उनले अभिनयमा कमब्याक गर्ने तय भएको हो । स्रोतका अनुसार उक्त फिल्ममा नायकसमेत रहेका भुवनको […]