रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ’स्ट्रेट अफ हर्मुज’ खोल्न दिएको समयसीमा नजिकिँदै गर्दा इजरायलले इरानी जनतालाई रेल सेवा प्रयोग गरेमा उनीहरूको ज्यान जोखिममा पर्न सक्ने चेतावनी दिएको हो । इजरायली सेनाले सामाजिक सञ्जालमार्फत आफ्नो सुरक्षाका लागि इरानभरि रेलबाट यात्रा नगर्न इरानीहरूलाई आग्रह गरेको […]