नेपालमा सूचना प्रविधि क्षेत्रमा विगत २५ वर्षदेखि अग्रणी भूमिका निर्वाह गर्दै आएको सुबिसु लिमिटेडको आयोजनामा चौथो ‘एपाक आईपीभी सिक्स काउन्सिल मिट’ आयोजना हुने भएको छ। यो अन्तर्राष्ट्रिय सम्मेलन चैत २७ र २८, २०८२ गते काठमाडौंको होटल ऱ्याडिसनमा आयोजना हुन लागेको हो । सम्मेलनमा एसिया–प्रशान्त क्षेत्रका विभिन्न देशका प्रविधि विज्ञ, नीति निर्माता, नेटवर्क इन्जिनियर तथा सरोकारवाला […]