अरुण नदी किनारको सुन्दर उर्वरभूमि (तस्वीरहरू)

३० चैत, तेह्रथुम । धनकुटा र भोजपुर जिल्लाको सिमाना हुँदै बग्ने अरुण नदीको किनारमा सुन्दर देखिन्छ । धनकुटाको महालक्ष्मी नगरपालिकास्थित लेगुवा बजार नजिकै पहाडहरूले घेरिएको सानो उपत्यका जस्तो समथर भूभाग उर्वर खेतीयोग्य क्षेत्र हो । यहाँका स्थानीयहरु …