‘आ बाट आमा’–बक्सअफिसलाई ऊर्जा

पारिवारिक सम्बन्ध, विशेषतः आमा–छोराछोरीबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेर तयार गरिएको कथाले आम दर्शकको मन जित्यो ।