भन्सार विभागले देशभरका सबै भन्सार कार्यालयहरूलाई आजसम्म दर्ता भएका प्रज्ञापनपत्रहरू आजै जाँचपास गर्न निर्देशन दिएको छ। जेठ १५ गते सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्ने भएकाले कर दर परिवर्तन हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै विभागले यस्तो निर्देशन जारी गरेको हो। विभागले जारी गरेको सर्कुलर अनुसार जेठ १४ गतेसम्म दर्ता भएका प्रज्ञापनपत्रहरू सोही […]