रास्वपा काठमाडौं महानगरपालिकाको पहिलो अधिवेशन

१८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को काठमाडौं महानगरपालिकाको पहिलो अधिवेशन सुरु भएको छ । धुम्बाराहीमा सुरु भएको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ समितिको सभापतिमा शशी पन्त, गणपति लाल श्रेष्ठ र बिना तामाङले …