२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले आज (शनिबार) १६५ निर्वाचन क्षेत्रका सभापतिहरूसँग छलफल गर्ने भएको छ ।
महामन्त्री गगन थापा संयोजकत्वको समितिले शनिबार प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका सभापतिहरूसँग नयाँ क्रियाशील सदस्यताबारे छलफल गर्न …