हेराल्ड कलेजको दीक्षान्त समारोहमा ९ सय विद्यार्थी दीक्षित

हेराल्ड कलेज काठमाडौंले बुधबार वार्षिक दीक्षान्त समारोह सम्पन्न गरेको छ। समारोहमा कलेजका ९०३ विद्यार्थीहरू दीक्षित भएका छन्।