एनपिएल : ३१ अर्धशतक, २ शतक,  एकै खेलमा ५ विकेट लिने २ बलर

लिग चरणका २४ खेल सकिदा अर्धशतकको संख्या ३१ पुगेको हो।  बिहीबार एकै दिन चार वटा अर्धशतक बनेका थिए।