‘नेपो बेबी’ प्रवृत्तिले समाजमा घृणा फैलायो, हामी असभ्य भीड बन्दैछौं: ओली

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘नेपो बेबी’ जस्ता प्रवृत्तिले समाजमा घृणा र असहिष्णुता फैलाएको भन्दै चिन्ता व्यक्त गरेका छन्।