पोलियो खोपबारे सन्देश दिन कार र्‍याली

बालबालिकालाई पोलियो थोपा खुवाउने अभियान प्रभावकारी बनाउन शनिबार बिहान इटहरीमा सचेतनामूलक कार र्‍याली गरिएको छ।