रसुवागढी–केरुङ जोड्ने बेलिब्रिज निर्माण अन्तिम चरणमा

५ कात्तिक, काठमाडौं । रसुवागढी–केरुङ जोड्ने नेपाल–चीन मितेरी पुल निर्माण अन्तिम चरणमा पुगेको छ । हाल बेलिब्रिज राखेर दायाँ–बायाँबाट बार उठाइसकिएको छ । अब गाडीहरु गुड्नका लागि बिचमा स्ल्याब हाल्न मात्र बाँकी छ । गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाका …