खाँचो बलियो मिडिल–अर्डरको

पछिल्लो समय नेपाली क्रिकेट उत्कर्षमा छ। केही वर्षअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमै रुमलिएको यो टोली पछिल्ला दुई वर्षयता विश्वकप र एसिया कपमा भारत, पाकिस्तान र दक्षिण अफ्रिकाजस्ता अब्बल टोलीसँग प्रतिस्पर्धा गरिरहेको छ। सन्दीप लामिछानेको स्पिन जादु, कुशल भुर्तेल र आसिफ शेखको बिस्फोटक प्रारम्भिक जोडी र कप्तान रोहितकुमार पौडेलको स्थिर नेतृत्वले नेपाललाई विश्व क्रिकेटमा नयाँ परिचय […]