चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दिउँसोको समयमा दैनिक ५ घण्टा बन्द हुने भएको छ । सडकखण्ड अन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो पन्छाउने क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै आजदेखि बिहान ११ देखि अपराह्न ४ बजेसम्म दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको हो । यो खण्डमा पहिरो रोकथामको काम हुनेछ । जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको […]