मतदाता नामावली दर्ताको समय नथपिने, राष्ट्रिय परिचय पत्र हुनेले बायोमेट्रिक दिनुनपर्ने

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताको समय थप नगर्ने भएको छ।