सामाजिक सुरक्षालाई विपन्न वर्ग केन्द्रित गर्ने प्रस्ताव

३० वैशाख, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद गोकर्ण विष्टले सामाजिक सुरक्षालाई विपन्न वर्ग केन्द्रित गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रि–बजेट छलफलमा भाग लिँदै उनले यसतर्फ प्रस्तुत सिद्धान्त इंकित रहेको पनि …