सामाजिक सुरक्षा भत्ता पाउनेको नि:शुल्क उपचार !

काठमाडौं महानगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिलाई निःशुल्क स्वास्थ्योपचार प्रदान गर्ने भएको छ ।