आइडिएफले भन्यो- गजा पुर्‍याइएको पहिलो महिनामै विपिन मारिएका थिए

'युद्ध सुरू भएको पहिलो महिनामै उनको हत्या भएको थियो,' आइडिएफले एक्समा लेखेको छ।