काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको अधिकार सुनिश्चित गर्न सरकारले आवश्यक पहल गरिरहेको बताउनुभएको छ। राष्ट्रिय आदिवासी जनजाति अपाङ्गता महिला महासंघ (निडवान) को आयोजनामा भइरहेको आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीहरूको एसिया–प्रशान्तीय क्षेत्रीय तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री चौधरीले आदिवासी, दलित तथा अपाङ्गता भएका व्यक्तिका सवाललाई राज्यका नीति […]