दसैँ मनाउन गाउँ फर्किनेको चाप, नौ दिनमा दुई लाख बढी यात्रु बाहिरिए

महासंघले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ ।