काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि एक्सट्रीम इनर्जी ड्रिंकले ‘एक्सट्रीम एन्थम’ सार्वजनिक गरेको छ। क्रिकेट खेलाडी र समर्थकको उत्साहलाई संगीतमार्फत अभिव्यक्त गर्ने उद्देश्यले कम्पनीले एन्थम ल्याएको हो। कम्पनीका अनुसार क्रिकेट मैदानमा हुने प्रतिस्पर्धा, खेलाडीको जितप्रतिको प्रतिबद्धता र समर्थकको उत्साहलाई समेटेर एन्थम तयार गरिएको छ। विशेषगरी युवा पुस्तामा बढ्दो क्रिकेट आकर्षणलाई […]