हालैको नेपालमा भएको प्रदर्शन र हिंशामा मृतकका परिवारलाई सहयोग र घाइतेको उपचारमा सहयोगका लागि भन्दै विदेशमा लाखौं डलर संकलन भइरहेको छ । तर उपचाररत घाइतेका परिवारलाई भने औषधि किन्न नै सकस भइरहेको छ । सरकारले जेन–जी आन्दोलनका घाइतेको निःशुल्क उपचार घोषणा गरे पनि अस्पतालमा नपाइने औषधि, खाना, खाजा र अन्य खर्च आफन्तले आफैं बेहोर्नुपर्दा आर्थिक […]