सीई कर्पोरेट टी-१० को तेस्रो संस्करण कात्तिक २१ देखि

१८ कात्तिक, काठमाडौं । सीई कर्पोरेट टि-१० प्रतियोगिताको तेश्रो संस्करण कात्तिक २१ र २२ गते काठमाडौंको चुनीखेलमा हुने भएको छ। सीई कन्स्ट्रक्सनको आयोजना र चित्रा स्पोर्ट्सको सहकार्यमा आयोजना हुने प्रतियोगितामा १२ वटा टोलीको सहभागिता रहनेछ। मंगलबार काठमाडौँमा …