छठघाटमा वृद्ध मृत्यु घटनाका आरोपी पाँच राउन्ड गोली प्रहार गरी समातिए
१२ मंसिर, जनकपुरधाम । धनुषामा छठघाटमा वृद्धको हत्या घटनाका फरार आरोपीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शहीदनगर नगरपालिका–२ निवासी जयकुमार यादव रहेको प्रहरीले जनाएको छ । उनी ‘बालक दास’नामले समेत चिनिन्छन् …