७ सार्वजनिक संस्थान निजीकरण तयारी, कसरी गरिँदैछ सरकारी लगानी व्यवस्थापन ?

२५ वैशाख, काठमाडौं । सरकारले ७ सार्वजनिक संस्थान निजीकरण गर्ने तयारी गरेको छ । १५ वैशाख २०८२ मा बसेको मन्त्रिपरिषद् बैठकले अहिले रुग्ण अवस्थामा रहेका सात सार्वजनिक संस्थानको सरकारी लगानी व्यवस्थापन गर्न स्वीकृति प्रदान गरेको …